म्याग्दीको सिंगा तातोपानी कुण्ड विरामीले भरिभराउ (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य\म्याग्दी फागुन २४ गते । प्राकृतिक उपचार स्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका ४ सिंगा स्थित तातोपानी कुण्डमा स्नान गर्ने विरामीहरुले भरिभराउ भएको छ । छाला, हाडजोर्नी, ग्याष्टिक, पिनास लगायतका समस्या भएका विरामीहरु तातोपानी कुण्डमा स्नान गरेर प्राकृतिक उपचार गरेमा रोग निको हुने विश्वासका साथ आएका विरामीहरुका कारण यतिखेर कुण्ड भरिभराउ भएको हो । … Continue reading म्याग्दीको सिंगा तातोपानी कुण्ड विरामीले भरिभराउ (फोटोफिचर)